बसाइ सिन्धुपाल्चोक, नागरिकता काभ्रेको हुँदा स्थानीय पीडित

सुनकोसी बगरमा बालुवाको काम गर्ने सुन्दर माझीदम्पतीसँग काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता छ । घरजग्गा र बसाइ सिन्धुपाल्चोकमा । घरजग्गाको लालपुर्जा छैन तिरो तिरेको रसिद मात्रै छ । उनको जग्गा कुनै गुठी...