असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन

  काठमाडौं । सरकारले दसैं, तिहार र छठवर्पलाई लक्षित गरि १ असोजदेखि खाद्यन्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले विगत देखि दसैं, तिहार र छठ पर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले देखि दसैं, तिहार लक्षित खाद्यन्नका सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ । यो वर्षमा पनि सोही प्राणालीलाई निरन्तरता दिएको हो । […] The post असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाण्डाै - उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति ब...

कालोबजारी रोक्न सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं : उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।  मंगलबार उद्योग तथा वाणिज्य र श्रम...

बाग्लुङमा चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा

बाग्लुङ । नजिकै आएको चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । दशै, तिहार तथा छठ पर्वका बेला आम नागरिकलाई सहुलियतमा सामान उपलब्ध गराउने उद्देश्वले मंगलबार देखि सुपथ मुल्य पसल सञ्चालन गरिएको छ ।

भदौ दोस्रो सातादेखि सुपथ मुल्य पसल - Karobar National Economic Daily

सरकारले दसैं–तिहार र छठलाई लक्षित गरी आगामी भदौको दोस्रो सातादेखि उपत्यकामा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएकोे छ । चाडपर्वमा सर्वसाधारण उपभोक्तालाई राहत दिने उद्देश्यका साथ आगामी भदौ १६ गतेदेखि…