आइफोन निर्माता कम्पनी एप्पलका सिइओ टिम कुकले प्रविधि कम्पनीहरुमा महिला कर्मचारीहरुको संख्या जति हुनुपर्ने हो त्यति नरहेको र आफ्नो कम्पनी एप्पलको अवस्था पनि त्यस्तै रहेको बताएका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा कुकले कर्मचारीहरुमा लैंगिक विविधता कायम गर्नु अत्यावश्यक रहेको भन्दै त्यसो नगरेमा प्रविधिबाट अपेक्षाकृत उपलब्धीहरु हृासिल गर्न नसकिने बताए । प्रविधि क्षेत्रमा विद्यमान महिलाहरुको […]