कास्की, २४ असार । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर […]
अर्घाखाँची । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत दिएको छ । मंगलबार भुमिकास्थान नगरपालिका– २ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम बेल्बासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे ,घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुको परिवारलाई राहत स्वरुप […]
तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्र
दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख […]
तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]
गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। इश्मा गाउँपालिका–४ दोहोलीका ११ वर्षीय राहुल गन्धर्वको गत साउन २७ मा मृत्यु भएको थियो।उनका बुबा रामबहादुर गन्धर्वलाई घरमै पुगेर गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको तर्फबाट मृतकका परिवारलाई दुई लाख र उपचारका लागि यातयात खर्च बापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।रामबहादुरसहित चट्याङ लागेर घाइ
३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभान लगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई ६ लाख प्रदान गरेको हो ।
प्रतिपरिवार ९ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीवार दोभान बजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो ।
कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्व सभापति केशव दाहाल लगायतले राहत रकम हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसम...