राजनीतिक दलको विचार र विधानमा किन पटक पटक कैंची चलाइरहन्छ निर्वाचन आयोग?

काठमाडौं : पछिल्लो समय निर्वाचन आयोगले दलहरुलाई दिएको निर्देशन विवादमा तानिँदै आएको छ। आयोगले विभिन्न दलहरुको विधानलाई लिएर दिएको निर्देशनलाई दलहरुले विरोध गरेका छन्। केही अघि आयोगले माओवादी केन्द्रको विधानलाई अद्यावधिक गर्दा विधानमा उल्लेख भएका वर्ग संघर्ष, जनक्रान्ति र साम्यवाद जस्ता शब्दलाई हटाएरमात्र अध्यावधिक गरेको थियो। माओवादी केन्द्रको केन्द्रीय कमिटीले…