निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति
नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी...