मकवानपुर- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकास तथा आत्मनिर्भरतालाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले कृषि क्षेत्रको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयबाट कृषिमा आधुनिकीकरण, व्यवसायी...