मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा,आजै जसपा प्रवेश गर्ने

झा मधेस प्रदेशको गठन भएकोदेखि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। झाले राजिनामा दिए लगत्तै आजै महोत्तरीको जलेश्वरमा एक कार्यक्रमबीच जनता समाजवादी पार्टीमा प्रवेश गर्ने जसपाका जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिए।...

सम्बन्धित सामग्री

मधेसः मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले विभिन्न दलहरुसँग मिलेर प्रदेश प्रमुखसमक्ष आजै दावी पेश गर्ने तयारी गरेको छ। जसपाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दावी पेश गर्ने तयारी गरेको हो। जसपा मधेस प्रदेशका प्रमुख दल नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत […]

लुम्बिनीमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने पाँच दलको निर्णय

लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी ग