मौद्रिक नीति र सेयर बजार - Karobar National Economic Daily

सरकारको बजेटको नीति, कार्यक्रम तथा प्राथमिकतासँग तादात्म्य कायम गर्दै लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सघाउ पुर्याउने र आर्थिक गतिविधिमा हुने विस्तारसँगै बढ्ने समष्टिगत मागले मुद्रास्फीतिमा पर्न सक्ने दबाबलाई नियन्त्रण गर्न आव…

सम्बन्धित सामग्री

घट्यो लगानीकर्ताको मनोबल

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

सेयर बजार २६.६६ अंकले घट्याे

काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।  आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ […] The post सेयर बजार २६.६६ अंकले घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार ६३.३४ अंकले बढ्यो

काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।    मौद्रिक […] The post सेयर बजार ६३.३४ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उलटपुलटमय सेयर बजार र मौद्रिक नीति

लगानीकर्ता र कारोबारीलाई आस र त्रासमा रुमल्याउँदै आर्थिक वर्ष २०७८/०७९ बिदा भयो । राजनीतिक अस्थिरता र नियामकीय अंकुश चिर्दै अगाडि बढेको नेप्से परिसूचक २०७८ साउन ३ गते ९८.२१ अंकले बढेर २९८०.६१ वर्षको सुरुवात गर्‍यो । मौद्रिक नीतिको कसिलो बन्धन तोड्दै २०७८ भदौ २ गते परिसूचकले हालसम्मको उच्चतम बिन्दु ३१९८.६० मा बन्द हुँदा दैनिक कारोबार २१.३१ […]

मौद्रिक नीतिपछि दुई दिनमा ११५.५ अंकले बढ्यो सेयर बजार

९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत […]

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको […]

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, करेक्सनसहित बन्द भयो सेयर बजार

५ साउन, काठमाडौं । मौद्रिक नीति आउनु अगाडि ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता पुग्दा बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो दिनबाटै बजार बढिरहेको थियो । यद्यपि ठूलो अंकले बढेको थिएन । बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार […]

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

राष्ट्र बैंकले यसै साता मौद्रिक नीति जारी गर्ने बताएपछि सेयर खेलाडीहरू मौद्रिक नीतिपछिको सेयर बजारको पर्खाइमा बसेका छन् । बजारको ध्यान यतिवेला मौद्रिक नीतितर्फ केन्द्रित हुन थालेको छ । विश्लेषकहरू...