लगानीकर्ता र कारोबारीलाई आस र त्रासमा रुमल्याउँदै आर्थिक वर्ष २०७८/०७९ बिदा भयो । राजनीतिक अस्थिरता र नियामकीय अंकुश चिर्दै अगाडि बढेको नेप्से परिसूचक २०७८ साउन ३ गते ९८.२१ अंकले बढेर २९८०.६१ वर्षको सुरुवात गर्यो । मौद्रिक नीतिको कसिलो बन्धन तोड्दै २०७८ भदौ २ गते परिसूचकले हालसम्मको उच्चतम बिन्दु ३१९८.६० मा बन्द हुँदा दैनिक कारोबार २१.३१ […]