नयाँ दिल्ली । चीनले भारतसँगको प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणको पूर्व सन्ध्यामा चाइना सदर्न एयरलाइन्सले आगामी २१ सेप्टेम्बरदेखि ग्वाङ्झाउ–नयाँ दिल्लीबिच नियमित यात्रुवाहक उडान पुनः सुरु गर्ने घोषणा गरेको हो । कोभिड–१९ महामारी र त्यसपछि भारत–चीनबिच बढेको सीमा तथा कूटनीतिक तनावका कारण करिब ६ वर्षदेखि प्रभावित […]
काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा […]
काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक […]
Climate change is the most serious global challenge facing human civilization today. Its effects are being felt worldwide. Global temperatures are rising, glaciers are melting, and glacial lake outbursts, floods, landslides, droughts, forest fires, and other extreme weather events are increasing.However, the impact of climate change and the responsibility for it are not the same for all countries. Developed nations, after the Industrial Revolution, used large amounts of fossil fuels. Along with economic development and industrialization, their greenhouse gas emissions also increased significantly.The situation of developing countries like Nepal, which are at high risk from climate change, is entirely different....
नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डीएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ । कमाण्ड टोलीले तालिमप्राप्त […]