मंसिर ४ को संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भयो । नयाँ पार्टी, त्यसमा पनि बलियो संगठनसमेत नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कार्यदिशा र एजेण्डा कस्तो होला ? सत्तामा जाला या प्रतिपक्षमा बस्ला भन्नेलगायतका अनेकौँ प्रश्न र चासो छन् । यही सेरोफेरोमा केन्द्रित रहेर काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सो पार्टीका नेता निर्वाचित विराजभक्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशःतपाई
काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६/७ हजारको हाराहारीमा मत गन्न बाँकी छ।
यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले...
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता क
मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।
पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै...
काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय […]
The post रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ- निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र […]
सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]