शिक्षा कार्यालयकै कर्मचारीको मिलेमतोमा धनुषामा गैरकानुनी रुपमा निजी विद्यालय सञ्चालनमा

धनुषा – धनुषामा जिल्ला शिक्षा कार्यालयको अनुमति नै नलिएका एक सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्ला शिक्षा कार्यालय धनुषाका कर्मचारीहरुको मिलेमतोमा फर्जी पत्र खडा गरी यी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।   एक कक्षाको पनि अनुमति नलिएको विद्यालयमा कक्षा १० सम्म पढाई भैरहेको छ । तर पनि सम्बन्धित निकायको कुनै चासो...

सम्बन्धित सामग्री

निजी विद्यालय पाँच वर्षभित्र गुठीमा जानुपर्ने

निजी लगानीका विद्यालयहरु पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रुपमा बुझ्नु पर्ने भन्ने संशोधनसहितको विद्यालय शिक्षा ऐनको संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राप्त...

किन चाहिन्छ निजी विद्यालय?

देशमा सरकारी सामुदायिक विद्यालय शिक्षा दलीय राजनीतीकरणको नराम्रो गरी शिकार भएको जगजाहेर छ जुन रोगबाट निजी विद्यालय मुक्त छन्।...

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

काठमाडौं, साउन २७ । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव […]

निजी विद्यालय सञ्चालकको आन्दोलनप्रति विद्यार्थी संगठनहरुको आपत्ति

काठमाडौँ – सरकारले संसद्‌मा पेश गरेको संघीय शिक्षा ऐनविरुद्ध निजी विद्यालय सञ्चालकले गरेको आन्दोलनप्रति विभिन्न विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी)लगायत ६ वटा विद्यार्थी संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षालाई मुनाफाको वस्तु बनाउन भएको अस्वाभाविक चलखेल खेदजनक भएको बताएका छन्। ‘प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालयय सञ्चालक […]

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी […] The post श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालय खोल्न निजी विद्यालय सञ्चालकको माग

निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट

अस्तित्वको संकटमा निजी शिक्षा

कोभिड-१९ का कारण नेपालका एक हजारभन्दा बढी निजी विद्यालय बन्द भएको तथ्यांक छ । सञ्चालन खर्च धान्न नसकेर विद्यालय बन्द गर्नुपरेको निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनले बताएको छ । लकडाउन अवधिमा शुल्क उठ्न नसकेकोले अनि संविधान र सरकारी नीति पनि आफूअनुकूल नभएको भन्दै निजी शिक्षाका लगानीकर्ताहरू यतिखेर शिक्षा क्षेत्रमा लगानी गर्न तर्सिएका छन् । लगानीकर्ता […]

एमालेमा केन्द्रीय सदस्यहरूले निजी विद्यालय र अस्पताल खोल्न नपाउने प्रस्ताव !

नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा वैधानिक भए पनि केन्द्रीय कमिटीका सदस्यहरूले निजी शिक्षा र स्वास्थ्यमा लगानी गर्दैनन् भन्ने व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।आफ्नो दस्तावेजमा क्रान्तिकारी पार्टी निर्माणका शर्त अघि सार्दै भुसालले कसैको

बजेटबाट उपेक्षित निजी विद्यालय

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आव २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गर्नुभयो । मन्त्री पौडेलका अनुसार शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कुल १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।अध्यादेशमार्फत ल्याइएको यो बजेट समग्रमा लोकप्रिय र जनमुखी रहेको बताइन्छ । कोरोना महामारीकै बीचमा आएको बजेटमा लगभग सबैजसो क्षेत्रलाई खुसी बनाउने प्रयास गरिएको छ । तर, मुलुकको शिक्षा क्षेत्रको ठूलो हिस्सा ओगटेको र गुणस्तरीय शिक्षा दिइरहेको निजी शिक्षा क्