नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिने र आन्तरिकसहित अरू मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाइ हुने हुँदा व्यवसायी केही ...