संसदीय गतिविधि अब मोबाइल एपमा

काठमाडौँ, साउन १३ गते ।  व्यवस्थापिका संसद् सचिवालयले संसद्का सम्पूर्ण गतिविधिलाई जनतासँग जोड्ने भन्दै मोबाइल एप सञ्चालनमा ल्याएको...

सम्बन्धित सामग्री

संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाको माग

नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले यस्तो माग गर्नुभएको हो ।

एमालेको प्रस्ताव: २०१५ सालदेखिका संसदीय गतिविधि वेबसाइटमा राखौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन्।

संसदीय गतिविधि चुस्त बन्न सकेन: सांसद विद्या भट्टराई

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन। तर विशेष परिस्थितिले उनलाई सङ्घीय संसदमा उपस्थित गरायो। विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं २ […]

संसदीय गतिविधि हेर्नेगरी प्रमुख तीन दलले तोके तीन नेता

३१ वैशाख, काठमाडौं। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय गतिविधि हेर्नका लागि संयुक्त रुपमा तीन दलका नेता नेतालाई जिम्मेवारी तोकेका छन्। जिम्मेपारी पाउनेमा नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक छन्। संसदमा बिचारधीन विधेयक, विधेयकमा रहेका […]

संसदीय गतिविधि अघि नबढी अधिवेशन सकिने सम्भावना

काठमाडौं, फागुन २० । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ। प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको छ। अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ। संसद्को हिउँदे […]

सरकारले संसद्लाई काम दिन नसक्दा संसदीय गतिविधि रोकिए

काठमाडौँ : सरकारले काम नदिँदा संसद्‌ले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदले गरेका छन्। वर्तमान संसद् प्राविधिक कुरामा अल्झिँदा संसदीय गतिविधि हुन सकेका छैनन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधिसभापछि निष्क्रिय भएका विधेयक पुनः दर्ता गर्ने गरी सरकारले कुनै पनि विधेयक नल्याएको बताए। उनले अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएकामध्ये सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक मात्र दर्ता भएको उनले ज...

यि सांसदलाई अख्तियार र प्रहरीले डाम्यो, संसदीय गतिविधि गर्न नपाउने

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार उनीहरुलाई संसदीय ...

गण्डकीका संसदीय पत्रकारहरु सुदूरपश्चिम प्रदेशमा

ण्डकी प्रदेशमा संसदीय मामिलामा कलम चलाउने सञ्चारकर्मीको टोलीले सुदूरपश्चिम प्रदेश प्रदेशसभामा भइरहेका संसदीय गतिविधि, कानुन निर्माण प्रक्रियालगायतका विषयमा स्थलगत जानकारी लिएको छ ।

संसद् नहुँदा संसदीय गतिविधि प्रभावित

काठमाडौं, कार्तिक ८ । मुलुककर बाढीपहिरो आएर गाउँबस्ती क्षतविक्षत भएका छन्। तर, जनताको समस्यालाई सरकारसम्म पुर्‍याउने संस्था संसद् यतिबेला सुनसान छ। संसद्को बैठक कात्तिक ११ गते बोलाइएको भए पनि संसदीय समितिले बाढीपहिरोबारे छलफल गर्न खासै पहल गरेका छैनन्। जनसरोकारको बढी आवाज उठाउने राज्य व्यवस्था समितिले पनि बैठक बोलाएको छैन। राज्य व्यवस्था समिति सभापति मन्त्री भएकाले […]

‘भर्चुल’ संवादमार्फत क्रियाशील हुँदै संसद

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीका कारण निष्क्रिय रहेको संसदीय गतिविधि विस्तारै सुरु हुन थालेको छ ।