काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक अपी स्पोर्ट्स म्यानेजमेन्ट र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ चैतदेखि २०७९ १ वैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]