–कारबाहीको माग गर्दै प्रशासनमा उजुरी –यसअघि पनि एक कर्मचारीमाथि दुव्र्यवहार –१० हजार जरिवाना र १ वर्षसम्म कैद हुन सक्ने –अन्य कर्मचारी त्रासमा काठमाडौं । महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि कुटपिट गरी उद्दण्डता देखाएकी छिन् । पीडित प्रशासकीय अधिकृत ठाकुरले उपप्रमुखबाट आफूमाथि कुटपिट भएकाले कारबाहीको माग गर्दै जिल्ला प्रशासन […]