वर्षमानको दाबी- आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री (भिडिओ)

काठमाडौं । नेकपा  माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् । संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर […]

सम्बन्धित सामग्री

अर्थमन्त्री जनार्दन शर्मा रूकुम पश्चिमबाट निर्वाचित

काठमाडौं : रूकुम पश्चिमबाट अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।२०६३ मा अन्तरिम व्यवस्थापिका संसदबाट संसदीय यात्रा थालेका शर्मा २०६४, २०७० र २०७४ मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए।

जुम्लाको स्याउ बगैँचामा पुगे अर्थमन्त्री जनार्दन शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा गुठीचौर गाउँपालिका ५ जुम्लास्थित फुजी स्याउ बगैँचामा पुगेका छन्। स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री शर्मा बगैँचामा पुगेका हन्।  अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि...

अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्स जाने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा भ्रमणमा जाने भएका छन् । आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नसको ५५ औँ वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिपिन्स जाने सरकाका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । २१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली […]

म प्रचण्डको आलोचक हुँ : जनार्दन शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र आफू सबैभन्दा बढी अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डको आलोचक भएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलालाई सम्बोधन गर्दै...

जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुने

काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का

काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार […]

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । […]

अनलाइनखबरको समाचारबाट अर्थमन्त्री जनार्दन शर्मा किन गायब ?

अहिले अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन्। गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिए लगत्तै कान्तिपुरले अर्थमन्त्री राजीनामा देऊ शीर्षकमा सम्पादकीय लेख्यो। रोचक कुरा, यही दिन अनलाइनखबरको समाचारबाट भने अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गरिएको एउटा समाचारको एङ्गलिङ नै गायब भयो। अनलाइनखबरमा आज बिहान प्रकाशित एउटा समाचारको शीर्षक थियो- अर्थमन्त्रीको बचाउमा परिसंघ,… Continue reading

अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । शर्माको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले निवासमै रेस्ट गरिरहनु भएको छ, उहाँ संसद् बैठकमा जानु भएको छैन ।’

अर्थमन्त्री जनार्दन शर्मा आज संखुवासभा आउदै

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज संखुवासभा आउने भएका छन् । बुद्ध एयर मार्फत बिहान १० बजे विमानस्थलमा अवतरण गर्ने नेकपा माओवादी केन्द्र संखुवासभाका...