काठमाडौँ– प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले सबै क्षेत्र, तह र अवस्थाका महिलाका सवाल सम्बोधन गर्न हालसम्मका नीति, कार्यान्वयनको अवस्था र प्राप्त उपलब्धिको परीक्षण गर्ने राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । आयोगका समस्या, चुनौती, आगामी रणनीति र कार्ययोजना सम्बन्धमा जानकारी लिएपछि समितिको आजको बैठकले हालसम्म गरेका काम र सोको विवरण उपलब्ध गराउन पनि आयोगलाई निर्देशन […]