धरान । धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै कोरोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यसअघि धरानका राजनीतिक दलहरूले कोरोना […]