नेकपा एमालेको पुरानै केन्द्रीय कमिटीको बैठक १८ गते
काठमाडौं। नेकपा एमालेले पुरानै केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ। आज बसेको १० औं महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेश आयोजक समिति खारेज गर्दै पुरानै केन्द्रीय कमिटीको बैठक आह्वान भएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको …
काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेताहरु विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेको एजेण्डामाथि छलफल गर्ने भएको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ । […]
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।बैठक भक्तपुरको गट्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिबार र आइतबार गरी २ दिन बस्ने जानकारी एमालेले दिएको छ।एमालेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै बैठकमा १५ एजेण्डामाथि छलफल हुने जानकारी दिएका छन्।बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन र पोलिटव्युरो गठन गरिने पनि उल्लेख गरिएको छ।यसैगरी दुई दि
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी छ। ललितपुरको च्यासलमा एमलेको केन्द्रीय कमिटीको बैठक सुरु भएको हो। १०औं महाधिवेशनलाई केन्द्रित गरेर बैठक सुरु भएको हो।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा हिजो बिहीवार स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ। बिहीवारको स्थायी कमिटीको बैठकले १०…
काठमाडौँ, ७ असोज। नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको बुझिएको छ । यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको जनाइएको छ।-File Photo
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओललीले बोलाएको बैठकमा विधान महाधिवेशनका लागि दस्तावेज सम्बन्धी प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ।
स्थायी कमिटी सकिए लगतै केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। आजको केन्द्रीय कमिटीको बैठकले विधान संशोधनका लागि प्रस्ताव तयार पार्ने…
काठमाडौं : नेकपा (एमाले)को विघटित कार्यदलका नेताहरु केन्द्रीय कमिटीको बैठक रोकेरे संवादमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु संवादमा जुटेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आइतवारका लागि बोलाइएको बैठक रोक्न नेता नेपालले गरेको आग्रहलाई स्वीकार्दै ओलीले बैठक एक दिनका लागि सारेका…