एमालेको केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तल्सीलाल प्रतिष्ठानमा सुरु भएको हो। बैठकमा विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने तयारी छ। नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान…

सम्बन्धित सामग्री

महाधिवेशनका लागि चितवन पुगे एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । शुक्रवार शुरू हुने पार्टीको दशौं महाधिवेशनमा सहभागी हुन ओली बिहीवार दिउँसो चितवन पुगेका हुन् । ओलीले आजै महाधिवेशन स्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दशौं महाधिवेशन शुक्रवार दिउसो नारायणी किनारमा उद्घाटन गरिँदैछ । अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्दसत्र भने शनिवारदेखि सौराहामा हुनेछ । महाधिवेशनको तयारी सम्बन्धमा एमाले केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ । ओली लगायत एमालेका...

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, महाधिवेशनको मिति हेरफेरको तयारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस

महाधिवेशन र उपनिर्वाचनको तयारीबारे छलफल गर्न ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। वैशाख ६ गतेको लागि बैठक बोलाइएको बागमती प्रदेशको सह इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए।  बैठकमा महाधिवेशनको तयारी र कार्य विभाजनको साथै उपनिर्वाचन तयारीको विषयमा पनि छलफल हुने उनले बताए।  नेकपाको एकता भंग भएपछि ओलीले एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठक राखिसकेको छन्। ओलीले एकलौटी रूपमा अध्यक्ष र महासचिव मात्र पदाधिकारी राखेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए।&n...