प्रजातान्त्रिक संघले भूकम्पप्रभावित जिल्लाका पत्रकारलाई ज्याकेट वितरण गर्दै

काठमाडौं-स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले जाजरकोट भूकम्पप्रभावित जिल्लाका पत्रकारलाई ज्याकेट वितरण गर्दैछ। गत कात्तिक १७ मा जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरुलालाई बितरण गर्नका लागी संघले एक सय प्रति ज्याकेट उपलब्ध गराएको छ। उक्त ज्याकेट नेपाल प्रेस युनियनले जाजरकोट पुगेर त्यहाँस्थित पत्रकारलाई हस्तान्तरण गर्दैछ। स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालका अध्यक्ष […]

सम्बन्धित सामग्री

माओवादी नेताले बाँडे विद्यार्थीलाई न्यानो ज्याकेट

माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजुले १० विद्यालयका विद्यार्थीलाई जाडो महिनाका लागि न्यानो पार्ने ज्याकेट वितरण गरेका छन् । गुभाजुको कम्पनी  दीपज्योति र स्वर्गीय  बुबा रमेश केसीको सम्झनामा छोरीहरु...

स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग

काठमाडौं– स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालले नेपाल प्रेस युनियनलाई न्यानो ज्याकेट उपलब्ध गरेको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरूलाई वितरण गर्नका लागी एक सय प्रति ज्याकेट उपलब्ध गरेको हो । आइतबार संघको कार्यालयमा एकाध अनौपचारिक कार्यक्रमकाबीच स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले […]

हिमानी ट्रष्टद्वारा हुम्लामा विद्यार्थीलाई ज्याकेट वितरण

सिमकोट – पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापना भएको हिमानी ट्रष्टले सिमकोट गाउँपालिका–२ रामदेव माविका विद्यार्थी र शिक्षकका लागि न्यानो ज्याकेट सहयोग गरेको छ। विद्यालयलाई प्राप्त भएका ज्याकेटहरु मंगलबार एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो। विद्यालयका प्रधानाध्याक टिकाराम पौडेलले ट्रष्टबाट विद्यालयलाई ज्याकेट प्राप्त भएको बताए। उनले ट्रष्टबाट सुर्खेतसम्म ज्याकेट प्राप्त भएको र सुर्खेतबाट विद्यालयले […]

ई–रिक्सा चालकलाई क्यूआर कोड र ज्याकेट वितरण

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित  सिभिल बैंकको शाखाले ई–रिक्सा चालकहरूलाई क्यूआर कोड र ज्याकेट वितरण गरेको छ । वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सय जना ई–रिक्सा चालकलाई क्यूआर कोड र ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ । चन्द्रनिगाहपुरमा कार्यक्रम गर्दै ई–रिक्सा चालकहरूलाई ज्याकेट र क्यूआर कोड हस्तान्तरण गरिएको बैंकका चन्द्रनिगाहपुर शाखा प्रबन्धक सुरज पौडेलले बताए ।  कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख विश्वराज अर्यालको पनि उपस्थिति थियो । बैंकले यसअघि जुडिबेला माविकी एक छात्रालाई अध्ययनका लागि सहयोग गरेको थियो । बैंकको नियमित कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा बैंकले चन्द्रनिगाहपुरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

समृद्धि फाइनान्सद्वारा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको […]

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण

१३ माघ, काठमाडौं। नेपाल पर्वतारोहण संघले कुष्ठरोगीलाई न्यानो कपडाका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले दक्षिणकाली नगरपालिका टौथलीमा रहेको खोकना ल्याप्रोसी क्याम्प तथा आसपास बसोबास गरिरहेका २ सय जना कुष्ठरोगीलाई ज्याकेट, ब्ल्याङ्केट, मास्क, सेनिटाईजर, साबुन वितरण गरेको हो । जापानको द निपुण फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले न्यानो कपडा तथा स्वास्थ्य सामाग्री […]

महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण

महालक्ष्मी विकास बैंक लिमिटेडले विपन्न परिवारका ६३ जना छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ । बैंकको मकवानपुर पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले न्यानो कपडा वितरण गरेकी हुन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले

महालक्ष्मी विकास बैंकले बाँड्यो ज्याकेट

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ छात्रछात्रालाई ज्याकेट वितरण गरेको छ । पालुङ शाखाका शाखा प्रबन्धक संगीता वज्राचार्यले विपन्न विद्यार्थीलाई न्याना कपडा वितरण गरिन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीलाई ज्याकेट वितरण गरिएपछि दैनिक पठनपाठन र विद्यालय सञ्चालनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक प्रतापसिंह गोलेले बताए । बैंकले हाल १०३ शाखाबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

सञ्चारकर्मीलाई नि:शुल्क प्रेस ज्याकेट वितरण

दैनिकी न्युज डटकमले सञ्चारकर्मीलाई नि:शुल्क प्रेस ज्याकेट वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण