कारागार व्यवस्थापन विधेयक पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि सदन स्थगित

काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको कारागार व्यवस्थापन विधेयक पारित गर्नका लागि गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । प्रतिनिधिसभाबाट कारागार व्यवस्थापन सम्बन्धी ऐन पारित गर्नका लागि निर्णयार्थ पेस हुन लागेका बेला नेपाल मजदुर किसान पार्टीका सदस्य प्रेम सुवालले बहुमत भए-नभएको यकिन गर्न माग गरेका थिए । त्यसै मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले […]

सम्बन्धित सामग्री

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको  बैठक स्थगित

प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए । गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।अर्थमन्त्री जनार

गणपूरक संख्या पुगेन, प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसद संख्या यकिन गर्दा ६७ सांसद मात्र बैठकमा उपस्थित भए । गणपूरकका लागि एकचौथाइ अर्थात्...

गणपूरक संख्या पुगेन, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आजको बैठकमा सामाजिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा बैठकमा ६७ सांसद मात्र उपस्थि भए । गणपूरकका लागि ६९ सांसद...

हाजिर गरेर सांसद बाहिरिँदा प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सांसदहरू हाजिर गरेर बाहिरिँदा स्थगित हुन पुगेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या ६९ नपुगेको हो ।

संसद्‌मा गणपूरकः सांसदलाई भत्तामा रुचि, काममा अरुचि

काठमाडौँ – संसदमा गणपूरक संख्या नपुग्ने समस्याले आइतबार पनि निरन्तरता पाएको छ। दुई–दुई पटक विघटन, प्रमुख प्रतिपक्षी एमालेको नौ महिना लामो अवरोधपछि लयमा फर्किन लागेको संसदमा गणपूरक संख्या नपुग्ने घटनाले फेरि दोहोरिएको छ। आइतबार दुई पटक गणपूरक संख्या नपुग्दा विधेयक पारित हुन सकेन भने संख्या नपुगेकै कारण सभामुख अग्नि सापकोटाले बैठक दुई दिन स्थगित गरेका […]

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट कारागार विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो ।  गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद...

हाजिर गरेर सांसद गायब भएपछि संसद बैठक स्थगित :: Pahilopost.com

काठमाडौँ : हाजिर गरेर पनि संसद बैठकमा उपस्थित नभएपछि आजको संसद बैठक निर्धारित कार्यसूची नसकिँदै भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।  विधेयक पारित गर्न उपस्थित हुनुपर्ने सांसद संख्या १४८ रहेकोमा तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा १३७ जना मात्र उपस्थित थिए। दोस्रो पटक गणपूरक संख्या गणना गर्नुअघि