काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
आजको बैठकमा सामाजिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा बैठकमा ६७ सांसद मात्र उपस्थि भए । गणपूरकका लागि ६९ सांसद...