न्युज अफ नेपाल, ललितपुर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार मलेकु, श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा ६ सय ६५ मत ल्याएर श्रेष्ठ विजयी हुनुभएको हो । उहाँका निकत्तम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६ सय ५३ मत ल्याउनुभएको थियो ।१ हजार ३ सय २१ मत खसेकोमा ३ मत बदर भएको थियो […]