काठमाडौं– कानुन तथा न्याय मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले विवाह गर्न २० वर्ष कुर्नुपर्ने कानुनी प्रावधान वैज्ञानिक नभएको टिप्पणी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विवाहका लागि २० वर्ष कुर्नुपर्ने प्रावधानले अपराध बढाउन सहयोग गरिरहेकाले यसमाथि समीक्षा गर्...