पुर्पक्षका लागि थुनामा रहेको डा. पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

जनकपुरधामस् दाइजोसम्बन्धी कसूर मुद्दामा पक्राउ परेका महोत्तरीको रामगोपालपुर नगरपालिका-९ ५ का डा. पंकज चौधरीलाई उच्च अदालतले जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ।...

सम्बन्धित सामग्री

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश (पूर्णपाठ)

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च आदलत पाटनले दिएको आदेशको आएको छ ।  उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले आज...

२० लाख  धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

एकै दिन बलात्कारका तीन थुनुवा रिहा गर्न पाटन उच्च अदालतको आदेश

- उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक–फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए - दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा...

कलाकार पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा आज उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई […]

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश दिएको छ । बिहीबार उच्च अदालत पोखराले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको हो । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ […]

आलमको माग अस्वीकार, थुनामै राखेर पुर्पक्ष गर्न सर्वोच्चको आदेश

काठमाडौं : पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन्।सर्वोच्च अदालतले शुक्रबार जनकपुर उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने ठहर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई मुद्दा किनारा नलागेसम्म थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो।विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत उनी थुनामा रहेका छन्।यसअघि जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्न

पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश

पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […] The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन उच्च अदालतको आदेश

काठमाडौँ- कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूकाे प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका […]

साहुुकार रामबाबुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

लाख ऋण दिएर करोड असुल्ने सर्लाही बरहथवा–१० सीतापुरका रामबाबु राय यादवलाई उच्च अदालत जनकपुरले पुपक्र्षका लागि थुना राख्ने आदेश गरेको छ । २७ माघ ०७६ मा जिल्ला अदालत सर्लाहीले गरेको आदेशलाई...