२ असार, काठमाडौं । जेठ १५ पछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीहरू कहिले सडक विभाग त कहिले मन्त्रालयमा धर्ना दिइरहेका छन् । अन्य मन्त्रालय र निकायहरूमा पुगेर ज्ञापनपत्र पनि बुझाइरहेका छन् । ‘पेन डाउन’सम्म गर्ने गरी उनीहरू आन्दोलित हुनुको कारण हो, आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर– ३०५ । ‘स्थानीय पूर्वाधार विभाग […]