काठमाडौं : सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पेट्रोलियम पदार्थमा लगाएको कर छुट गर्न सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै कर छुट गरेर मूल्य समायोजन गरी जनतालाई राहत दिन आग्रह गरेका हुन्। इन्धनको मूल्य आफूहरुको सरकार भन्न पनि अप्ठेरो हुनेगरी अकासिएको उनको भनाइ छ। ‘सरकार, पेट्रोलियम पदार्थको मूल्य यसरी अकासिएयो कि हाम्रो सरकार भन्न समेत अप्ठ्यारो लाग्ने भयो।' उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पेट्रोलियम