अफगानिस्तानबाट दुई सय ९६ नेपाली फर्किए, फर्किन नपाएकालाई नाम टिपाउन आग्रह

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह समेत गरेको छ ।