माहुरीसँग एन्जेलिनाको फोटोसुट

हलिउड अभिनेत्री एन्जेलिना जोली जनावरहरुलाई अत्यन्तै माया गर्छिन्। उनी पर्यावरण तथा यसको जगेर्नाका लागि चिन्ता पनि गरिरहन्छिन्। यसैबीच, एन्जेलिनाले हालै मौरी पालनप्रति मानिसको ध्यानाकर्षण गर्नका लागि अचम्मको फोटोसुट गराएकी छिन्। विश्व माहुरी दिवसको अवसरमा माहुरी पालनलाई बढावा दिनका लागि उनले नेसनल जिओग्राफिक म्यागेजिनको लागि गराएको कभर फोटोसुटमा उनी सयौं माहुरीहरुले घेरिएकी छिन्। फोटोमा केही माहुरी […]

सम्बन्धित सामग्री

बेबी बम्पमा स्वेताको फोटोसुट

काठमाडौं । अभिनेत्री स्वेता खड्काले बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छिन् । स्वेता र उनका श्रीमान् श्रीमान विजयेन्द्रसिंह राउत चाडै नै सन्तानको आमा बुबा बन्दै छन् । प्रेमी विजयेन्द्रसँग विवाह गरेकी स्वेता आमा बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक भएको थियो । त्यसपछि स्वेता सार्वजनिक कार्यक्रममा पनि उपस्थित हुने गरिन् । हालै मात्र उनले […]

न्यूड फोटोसुट प्रकरण : रणवीरले दिए साढे दुई घण्टा बयान

बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् ।यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ ।न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ

नग्न फोटोसुट प्रकरण : प्रहरी कार्यालय पुगे रणवीर, तेर्स्याइयो १० प्रश्न

नग्न फोटोसुट मामिलामा अभिनेता रणवीर सिंह सोमबार बिहान मुम्बईको चेम्बुर प्रहरी स्टेसनमा पुगेर आफ्नो बयान दर्ता गरेका छन् । प्रहरी स्टेसनमा रणवीरसँग कयौँ घण्टा सोधपुछ समेत गरिएको थियो ।आफ्नो कानुनी टोलीका साथ रणवीर प्रहरी स्टेसनमा पुगेका थिए । इन्स्पेक्टर जयकुमार सूर्यवंशीका अनुसार रणवीरसँग प्रहरीले १० वटा प्रश्न गरेको र त्यसको जवाफमा उनले आफू निर्दोष भएको कुरा दोहोर्‍याएका थिए । उनले केही दस्ताबेज पनि पेस गरेका छन् ।मिडिया र भिडबाट बच्नका लागि रणवीरले दुई दिनअघि प्रहरीसँग बिहानको समय मिलाएका

नग्न फोटोसुट प्रकरणमा रणवीर सिंहले गरे समयको माग

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई साता समय मागेका छन् । यस मामिलामा, मुम्बई प्रहरीले रणवीरलाई सोमबार सोधपुछको लागि बोलाएको थियो । रणवीरले मुम्बई प्रहरीसँग दुई साताको समय मागेका छन् । यद्यपी प्रहरी तर्फबाट यस बिषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन । रणवीरले गत जुलाई २२ मा एक म्यागजिनका […]

नग्न फोटोसुट प्रकरणमा रणवीरले प्रहरीसँग मागे दुई हप्ताको समय

अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई हप्ताको समय मागेका छन् । यस मामिलामा, मुम्बई पुलिसले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपि प्रहरीको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।रणवीरले २२ जुलाईमा पेपर म्यागजिनको लागि नग्न फोटोसुट गरेका थिए । तस्बिरहरु सोशल मिडियामा बाहिर आएपछि मुम्बईको एक एनजीओले चेम्बुर पुलिस स्टेसनमा रणवीर विरुद्ध एफआईआर दर्ता गरेको थियो।एनजीओले रणवीरले आफ्नो नग्न फोटोबाट महिलाको भावनामा चोट पुर्‍याएको र अपमान गरेको बताएको थियो

नग्न फोटोसुट गराएका रणबीर बिवादमा तानिए, भारतीय प्रहरीमा उजुरी

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह नग्न फोटोसुट गराएर विवादमा तानिएकन छन् । उनी नग्न फोटो खिचाएर नराम्ररी विवादमा फसेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । रणबीर आफैंले पनि परिस्थिति यति धेरै बिग्न्छि भनेर सोचेका थिएनन् । उनको नग्न फोटो सामाजिक संजालमा पनि चर्चाको विषय बनेको छ । धेरैले उनलाई ट्रोल गरिरहेका छन् । आफ्नो नग्न […]

म्यागजिनका लागि रणवीरको ‘न्युड’ फोटोसुट

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले हालै पेपर म्यागजिनको नयाँ कभरको लागि न्युड फोटोसुट गराएका छन् । ‘न्युड’ फोटो सुटमा रणवीर कार्पेटमा विभिन्न स्टाइलमा पोज दिइरहेका छन् । केही तस्विरमा रणवीर सुतिरहेका छन् भने केही तस्विरमा उभिएर पोज दिइरहेका छन् । जसका कारण बलिउड अहिले तरंगित बनेको छ । उक्त म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणवीरले आफ्नो […]

छोरी जन्मिएको १० महिनापछि अनुष्का शर्माको ग्ल्यामरस फोटोसुट

अनुष्का शर्माले यो फोटोसुट ग्राजिया म्यागजिन कभरका लागि गराएकी छिन् । अनुष्काको यो फोटोलाई एकातिर धेरैले तारिफ गरिरहेका छन् भने अर्कोतर्फ गर्भावस्थापछिको शरीरको विषयमा चर्चा पनि सुरु भएको छ ।वास्तवमा अनुष्काले करिब १० महिनाअघि छोरी वामिकालाई जन्म दिएकी थिइन् । निकै कम समयमा उनले आफ्नो पुरानो सुगठित फिगर पुनः हासिल गरेकी छिन् । यो फोटोसुट पछि अब उनी फिल्ममा फिर्ता हुन लागेकी हुन् कि भनेर चर्चा चलेको छ ।यो फोटोसुटका बेला अनुष्काले गर्भावस्थाबारे पनि खुलेर कुरा गरेकी छिन् । अनुष्काले भनिन्, &

‘बेबी बम्प’ सँग अनुष्का शर्माले गराइन् फोटोसुट, फोटो भाइरल

बलिउड फिल्म अभिनेत्री  अनुष्का शर्मा छिट्टै नै आमा बन्दैछिन् । उनले गर्भावस्थामा एक म्यागजिनका लागि फोटोसुट गराएकी छिन् । अनुष्काले म्यागजिनको कभर फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । फोटो सेयर गर्दैैै उनले लेखेकी छिन्, ‘आफ्नो लागि सेयर गर्दैछु, जीवन भरीका लागि । भोग इन्डिया यो गर्न मज्जा आयो ।’लकडाउनका कारण आफूले आफ्नो गर्भावस्था लुकाउन सफल भएको उनले बताएकी छिन् । उनले यसबारे भनेकी छिन्, ‘यो समय हाम्रो लागि आशीर्वाद साबित भयो । विराट मेरै वरिपरि हुन्थे, हामी य