नेपाल पस्यो अमेरिकी फौजी किरा !

काठमाण्डौ – अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्र...

सम्बन्धित सामग्री

फौजी किरा नियन्त्रण गर्ने प्रविधि नार्कमा अलपत्र

मकैदेखि विभिन्न बालीमा क्षति पुर्‍याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ । गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताउनुभयो । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल हुनुभयो तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन ।

बिनापरीक्षण, बिनाक्‍वारेन्टिन ल्याइएका बीउ किसानसम्म पुग्दा...

मकैका हरिया बोटमा घोगा लाग्‍ने बेला हो, यो । तर घोगा लाग्न नपाउँदै बोट सखाप हुन थालेका छन् । अमेरिकी फौजी किराले हलक्क बढेको मकैका हरिया बोटलाई मात्रै खाएको छैन, किसानहरूको मेहनत र मनलाई पनि खाइरहेको छ । नेपालका थुप्रै जिल्लामा मकैलगायत विभिन्‍न बालीलाई अमेरिकी फौजी किरा (Fall Army Worm) ले सताइरहेको छ ।&nbs…

बिनापरीक्षण, बिनाक्‍वारेन्टिन ल्याइएका बीउ किसानसम्म पुग्दा...

मकैका हरिया बोटमा घोगा लाग्‍ने बेला हो, यो । तर घोगा लाग्न नपाउँदै बोट सखाप हुन थालेका छन् । अमेरिकी फौजी किराले हलक्क बढेको मकैका हरिया बोटलाई मात्रै खाएको छैन, किसानहरूको मेहनत र मनलाई पनि खाइरहेको छ । नेपालका थुप्रै जिल्लामा मकैलगायत विभिन्‍न बालीलाई अमेरिकी फौजी किरा (Fall Army Worm) ले सताइरहेको छ ।&nbs…

५८ जिल्लामा फैलियो अमेरिकी फौजी किरा

९ असार, काठमाडौं । २०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ …

३ सय ५३ प्रकारका बालीमा फौजी किराको प्रकोप, तरकारीमा समेत नोक्सानी

काठमाण्डौ - मकैमा बढी देखिने गरेको अमेरिकी फौजी कीरा अरु अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ । अमेरिकी फौजी किरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकी फौजी किरा देखिन थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली...

कञ्चनपुरमा पनि देखियो फौजी किराको प्रकोप

कञ्चनपुर : बालीनाली सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुरमा समेत देखा परेको छ। भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–५ चाँदनीका पान्नु भण्डारीले घाँसका लागि लगाएको मकै बालीमा फौजी किरा देखा परेका हो। कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सत्यराज...