३ सय ५३ प्रकारका बालीमा फौजी किराको प्रकोप, तरकारीमा समेत नोक्सानी

काठमाण्डौ - मकैमा बढी देखिने गरेको अमेरिकी फौजी कीरा अरु अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ । अमेरिकी फौजी किरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकी फौजी किरा देखिन थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली...

सम्बन्धित सामग्री

मकैमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्।

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप

बैतडी – बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान […]

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप : मकै सखाप

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि …

सप्तरीमा फौजी किराको प्रकोप

काठमाडौँ,१७ जेठ । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो । सप्तकोसी–१० का […]

सप्तरीमा फौजी किराको प्रकोप

सप्तकोसी नगरपालिकामा हुर्किँदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरूका अनुसार दुई हप्तादेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो  ।सप्तकोसी–१० का विनोद पण्डितले भने, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।  मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसाय

पाँचथरका कृषि बालीमा फौजी किराको प्रकोप, किसानलाई भोकमरीको चिन्ता

पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको फिदिम नगरपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले […]

मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहा