पेट्रोललियम पदार्थको मूल्य वृद्धिको विरोधमा कांग्रेसले भोलि दिल्लीमा प्रदर्शन गर्ने :: Pahilopost.com

नयाँदिल्लीः  काङ्ग्रेस कार्यकर्ताले सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै त्यसको विरोधमा भोलि  मानव साङ्लो बनाएर दिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ। सरकारले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको विषय मानव साङ्लो प्रदर्शनमार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको कांग्रेस दिल्ली इकाई

सम्बन्धित सामग्री

इन्धनको मूल्य वृद्धिविरुद्ध राप्रपा नेपालका भ्रातृ संगठनको राँके जुलुस

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले काठमाडौंमा राँके जुलुस गरेका छन्। राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको सरकारले चर्को मूल्य वृद्धि गरेको भन्दै विरोधमा सोमबार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन्।काठमाडौंको विशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो। बालुवाटारस्थित राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए।जुलुसमा मूल्य वृद्धि

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिकाे विरुद्धमा विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् । त्यस्तै विराटनगरमा पनि पेट्राेलियम पदार्थको मूल्य वृद्धिकाे […]

इन्धनमा मुल्यवृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन र चक्का जाम भएको छ।  बुटवलमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा टायर बालेर केहीबेर सवारी साधन बन्द ...

प्रतिकिलो ३० रुपैयाँमा मोटरसाइकल, २५ रुपैयाँमा स्कुटर !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पर्दाथको मूल्य वृद्धिको विरोध गरेको छ । नेपाल आयल निगमले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आइरहेको छ । त्यसकै विरोधमा संघले बिहीबार कठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । संघले सांकेतिक विरोध स्वरुप पेट्रोल, डिजेलसँगै कवाडी स्कुटर र मोटरसाइकल पनि विक्रीमा राखेका […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको अखिल (क्रान्तिकारी)द्वारा विरोध (फोटोफिचर)

काठमाडौँ– अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसअघि क्रान्तिकारीका विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार फेरिए– जनजीविका फेरिएन’, ‘दलाल संसदीय व्यवस्था–मुर्दावाद’, वैज्ञानिक समाजवाद स्थापना गरौँ लगायतका नारा लगाएका थिए ।