काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर (आइपिओ) जारी गर्ने बताएका छन्। वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत अगुवा गर्ने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्।उनले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्ध