ओली समूहको केन्द्रीय कमिटी १५०१ सदस्यीय, २२५० सम्म बनाउन विधान संशोधन

नेकपाको केपी ओली समूहले २२ सय ५० जनासम्मको केन्द्रीय कमिटी बनाउने गरी विधान संशोधन गरेको छ । तत्कालका लागि १५ सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएर ओली समूहले थप ५०...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठकबाट तीन प्रतिवेदन पारित

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक तीन वटा प्रतिवेदन पारित भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी ह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चल्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहीबेर अघि तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु भएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार आज र भोलि दुई दिन बस्ने बैठकले  यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ । यो मस्यौदा विधा...

एमालेको विधान संशोधन प्रस्तावमा के–के छ ? यस्तो छ पूर्णपाठ

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रूपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ । भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ ।  केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ ।  प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको ज...

एमालेमा विधान संशोधन प्रस्ताव पारित, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने

काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले स्थायी कमिटीले […]

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।  एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी समितिमा  अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।  सोही प्रतिवेदन केन्द्रीय

एमाले केन्द्रीय कमिटी बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू भएको छ । एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले बैठक शुरू भएको जानकारी दिइन् । बैठकमा संसदीय दलको विधान अनुमोदन लगायत एजेण्डा रहेका छन् । यसअघि बसेको संसदीय दलको बैठकले विधान संशोधन लगायत निर्णय गरेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा उपस्थित भएको छैन । एमाले संसदीय दलको बैठकमा उपस्थित भएका नेता वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका छैनन् ।