एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?

काठमाडौंः नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ। बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड बनाएको र शुक्रबारको केन्द्रीय कमिटीमा पेश गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ७ लाख ११ हजार पार्टी सदस्यमध्ये १५ सय ३६ प्रतिनिधि चयन गरिने उनले बताए। केन्द्रीय कमिटी केन्द्रीय निर्वाचन…

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव हुनुपर्ने

काठमाडौं– माओवादीको मस्यौदा विधानमा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न निश्चित पार्टी सदस्यता लिई दश वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।  मस्यौदामा युवा र गरिबीको रेखामुनि रहेको परिवार, महिला, दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारू अपाङ्गतालाई भने मापदण्डमा केही लचकता देखाइएको छ । यस्तो समूहबाट प्रतिनिधित्व गर्नेले भने पार्टी सदस्यता लिई ८ […]

को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ?

कांग्रेसमा विभिन्न ६ तरिकाबाट महाधिवेशन प्रतिनिधि छानिन्छन् । महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ४ वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य हुनैपर्ने मापदण्ड रहेको छ ।

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ। चितवनमा…

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट प्रकृया शुरु

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमालेको महाधिवेशनका लागि काभ्रेपलाञ्चोक जिल्लामा भोलि मङ्गलवारबाट प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सर्वसम्मत चयन गर्ने गरी एमाले काभ्रेले मापदण्ड तोकेको छ । कार्तिक २७ गते देशभर एकै दिन एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । नेकपा माओवादी, राप्रपा र […]

एमालेको दशौं महाधिवेशन प्रतिनिधि छनोट मापदण्डको यस्तो छ अपानी

नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्न लागेको १० औं महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गरेको विवरण मातहत कमिटीलाई पठाएको छ ।

कुन–कुन तहबाट कति निर्वाचित हुन्छन् एमाले महाधिवेशन प्रतिनिधि ?

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधिको मापदण्ड निर्धारण गरेको छ ।  एमालेको केन्द्रीय कमिटी बैठकले निर्धारण गरेको मापदण्ड केन्द्रीय कार्यालयले अन्तिमरूप दिएर आज अन्तरपार्टी निर्देशनको रूपमा सार्वजनिक गरेको छ ।  एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा १९ सय ९९ जना प्रतिनिधि सहभागी गराउने भएको छ । एमालेले कात्तिक २७ गते देशभरको पार्टी कमिटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने निर्णय गरेको छ  ।  एमालेले दशौं राष्ट्रिय महाधिव...

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड

काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । संशोधित विधानको धारा ६३ को […] The post एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ याेग्यता (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ।पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि बन्नका लागि लागि १० वर्ष सदस्य भएको हुनुपर्ने मापदण्ड तोकेको हो। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ।त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्र

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । रि