भित्र के भइरहेको छ ? इलाफेन्ट हलमा मतगणनाको तयारी भइरहँदा बाहिर जे देखियो

चितवन : नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।…