कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

कञ्चनपुर । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ […]

सम्बन्धित सामग्री

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

सिन्धुली, १८ असार । कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताए । अहिले […]

अनुदानमा कृषियन्त्र वितरण

देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]

किसानलाई व्यावसायिक बनाउन अनुदान

कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बीउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको बिउमा अनुदान, उन्नत पशुपालनमा विशेष सहुलियत, कृषि बीमा गर्न प्रोत्साहित गर्न, बगरखेती गर्ने किसान, प्राङ्गारिक मल उत्पादनमा विशेष अनुदान […]

किसानलाई व्यावसायिक बनाउन अनुदान

काठमाडौँ,१३ कार्तिक । कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बिउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको बिउमा अनुदान, उन्नत पशुपालनमा विशेष सहुलियत, कृषि बीमा गर्न प्रोत्साहित गर्न, बगरखेती गर्ने किसान, […]

अनुदानमा किसानलाई कृषियन्त्र र स्यालो ट्युबेल दिँदै मधेस सरकार

कृषिक्षेत्रको उत्पादन बढाउने उद्देश्यले मधेस प्रदेश सरकारले कृषकहरूलाई कृषियन्त्र उपकरण तथा स्यालो ट्युबेल वितरण गर्ने भएको छ ।

भरतपुरका किसानलाई कृषियन्त्र वितरण

भरतपुर महानगरपालिकाले किसानलाई कृषियन्त्र वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने भनेर छुटाइएको आर्थिक वर्ष ०७७–७८ को एक करोड बजेटमध्येबाट ५० प्रतिशत अनुदानमा महानगरपालिकाले व्यावसायिक फर्म र कृषि सहकारीलाई कृषियन्त्रहरू...

कृषिलाई आधुनिकीकरण गर्दै स्थानीय सरकार, किसानलाई अनुदानमा कृषियन्त्र

बर्दिया : कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन्। कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन्।ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र उपलव्ध गराएको छ। १९ जनालाई पावर टिलर र सातजनालाई रिपर उपलब्ध गराएको हो। छनोटमा परेकाहरुलाई उक्त सामग्री उपलब्ध गराएको कृषि उपशाखा प्रमुख ध्रुवराज बमले बताए।गत वर्ष अनुदान नपाएका, व्यावसायिक खेती गर्न सक्ने, १० कट्ठा जमिन

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो । कृषिमा लाग्ने श्रमको ...

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र

बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन बृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।