विगतमा नेपाल चिनाउने परिचय थियो- कृषिप्रधान देश र गाउँ नै गाउँको देश । तर, अब समय फेरिएसँगै नेपालको यो परिचय पनि फेरिएको छ । कृषिप्रधान देश रेमिटेन्सप्रधान बनेको छ भने गाउँ सहर बनेको छ । विगतमा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान सर्वाधिक थियो र कृषिमै बहुसंख्यक जनता निर्भर थिए भने झन्डै ९० प्रतिशत जनता गाउँमै बस्थे […]