स्वर्ण अक्षरमा जिर्णोद्वार गरिँदै प्रज्ञा पारमिता सुत्र [तस्बिरहरू]

प्रज्ञा पारमिता सुत्रको जिर्णोद्वार काम अहिले पाटनमा रहेको गोल्डेन टेम्पलमा भइरहेको छ। ६ जना कलाकारले अहिले रञ्जना लिपिमा रहेको भगवान बुद्धले भनेका वचनहरुलाई सुनको सहायतामा जिर्णोद्वार गर्दैछन्।  ‘दिनदिनै पढ्ने, खोल्ने र...