राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई जिम्मेवारीबाट हटाइएको छ । सापकोटाले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अदालती फैसलाप्रति कटाक्ष गर्दै साममाजिक सञ्जालबाट गौशला २६ (परिवर्तित नाम)को तस्वीर असम्वेदनशील टिप्पणी गरेको भन्दै निलम्बित गरिएको हो । पार्टीले सापकोटाले पीडितको तस्वीर प्रयोग गर्दै सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै जिम्मेवारीबाट …