नारायणहिटी परिसरमा बतासले बनाएको संरचना भत्काउन थालियो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार संग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । उनकाअनुसार आज पहिलो दिन अधिकांश संरचना भत्काइएको छ । बाँकी केही भत्काउने तयारीमा छन्...

सम्बन्धित सामग्री

नारायणहिटी क्याफ्टेरिया : संरचना भत्काइयो, बतास समूहसँगको सम्झौता कायमै

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुषमा नारायणहिटी दरबार संग्रहालयमा रहेको क्याफ्टेरिया रेष्टुरेण्ट भत्कायो । मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक भेषनारायण दाहालले बतास समूहको 'बि म्यानेजमेन्ट'ले बनाएको संरचना भत्काउन निर्देशन दिएका थिए । तत्कालीन संस्कृति, पर्...

नारायणहिटी क्याफ्टेरिया : संरचना भत्काइयो, बतास समूहसँगको सम्झौता कायमै

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुषमा नारायणहिटी दरबार संग्रहालयमा रहेको क्याफ्टेरिया रेष्टुरेण्ट भत्कायो । मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक भेषनारायण दाहालले बतास समूहको 'बि म्यानेजमेन्ट'ले बनाएको संरचना भत्काउन निर्देशन दिएका थिए । तत्कालीन संस्कृति, पर्...

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन थालियो

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ ।

नारायणहिटीबाट हटाइँदै बतास समूहका संरचना

नारायणहिटी संग्र्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै बतास समूहले संरचना निर्माण गरेको हो। मन्त्री आलेको चेतावनीपछि सोही समूहले संरचना भत्काउन कामदार खटाएको छ।...

नारायणहिटी दरबार परिसरमा बनाइएका संरचना भत्काइयो

काठमाडौँ– नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काइएको छ। रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाइरहेको थियो । ती संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेको सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संरचना निर्माण गर्न रोक लगाइएको थियो। […]

नारायणहिटीभित्र बतास समूहले बनाएको संरचना भत्काउन थालियो

काठमाडौँ- नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहले बनाएको संरचना भत्काउन सुरु गरिएको छ। नारायणहिटी परिसरमा रेस्टुराँ सञ्चालन गर्न अवैध संरचना बनाएको विषयमा पर्यटन मन्त्रालयले समिति नै गठन गरेर छानबिन सुरु गरेपछि बतास समूहले संरचना भत्काउन थालेको हो। पर्यटन मन्त्रालयले नारायणहिटी परिसरमा बनाएको संरचनाबारे छानबिन गर्न सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि […]

नारायणहिटीमा बन्दै गरेको रेष्टुरेन्टको संरचना भत्काइँदै

नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काउन लागिएको छ।

नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् ।

नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो

नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए ।  शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।‘मैले तीन दिनभित्र सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...