नारायणहिटी क्याफ्टेरिया : संरचना भत्काइयो, बतास समूहसँगको सम्झौता कायमै

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुषमा नारायणहिटी दरबार संग्रहालयमा रहेको क्याफ्टेरिया रेष्टुरेण्ट भत्कायो । मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक भेषनारायण दाहालले बतास समूहको 'बि म्यानेजमेन्ट'ले बनाएको संरचना भत्काउन निर्देशन दिएका थिए । तत्कालीन संस्कृति, पर्...