आज चैते दसैँ ,देवीको पूजा र उपासना गर्दै मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल अष्टमी अर्थात् हिन्दुहरूको पर्व चैते दसैँ देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुई पटक दसैँ मनाउने गरेका छन् । असोजमा मनाइने दसैँलाई बडादसैँ र चैतमा मनाइनेलाई चैते दसैँका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य […]

सम्बन्धित सामग्री

बागलुङ कालिकामा तिस हजार भक्तजन

बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिकामा नयाँ वर्षको पहिलो दिन भक्तजनको ओइरो लागेको छ । वैशाख १ गते देशका विभिन्न भागबाट ठुलो सङ्ख्यामा आएका भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । चैते दसैँ अर्थात् नवरात्रिको पाँचौँ दिन तथा नयाँ वर्ष वैशाख महिनाको पहिलो दिन शनिबार करिब ३० हजार दर्शनार्थीले पूजाआजा गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

आज चैते दसैँ

काठमाडौँ  । आज चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने गरिन्छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ । आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।  हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्

आज चैते दसैँ मनाइँदै

काठमाडौं, बैशाख ७ । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ । यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता […]