काठमाडौँ– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले चितवन–१ बाट संघीय प्रतिनिधिसभा निर्वाचनमा उठ्ने सम्भावना बलियो बनेको छ । वाग्लेले चितवन–१ वा काठमाडौँ–५ दुवै ठाउँबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । यद्यपि चितवन–१ का लागि नेपाली कांग्रेसले उनलाई टिकट दिने सम्भ...