'जग्गाको मूल्य नियन्त्रणका लागि कानुन परिमार्जन आवश्यक'
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जग्गाको मूल्य नियन्त्रण गर्न कानुन परिमार्जन आवश्यक रहेकाे बताएका छन् । मेक इन नेपाल स्वदेशी समिटमा बाेल्दै उनले अन्य मुलुकका राम्रा अभ्यास पनि अवलम्बन गर्न सकिने बताए ।
सरकारले श्रम तथा रोजगारसँग सम्बन्धित कानुन परिमार्जन गरेर श्रमिकका अधिकांश हकअधिकार स्थापित गरेको छ । तर, तिनै हकअधिकारको कार्यान्वयन पक्ष भने दयनीय छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) ले हालै सार्वजनिक गरेको ‘कानुन कार्यान्वयनको विद्यमान अवस्था’ अध्ययन प्रतिवेदनअनुसार पछिल्लो समय श्रम कानुन कार्यान्वयन दयनीय देखिएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले अहिले पनि श्रम […]
सुशासन, प्रभावकारी सेवाप्रवाह र समृद्धिको अभियानमा बाधक नीति, ऐन तथा संरचना फेर्ने
संसद्को पहिलो अधिवेशनमा कम्तीमा एक दर्जन कानुन निर्माण वा परिमार्जन गरिने
पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्तासाझेदार दलहरूले सुशासन, प्रभावकारी सेवाप्रवाह र...
काठमाडौँ – स्थानीय तहको चुनाव गर्न कुनै पनि कानुन परिमार्जन गर्न आवश्यक नभएको निर्वाचन आयोगले दाबी गरेको छ। चुनाव गर्नका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ का केही प्रावधान संशोधन गर्नुपर्ने ठहरसहित सरकारले तयारी अघि बढाइरहेका बेला आयोगले भएका कानुनी व्यवस्था पर्याप्त भएको जनाएको हो। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका क्रममा आयोगका पदाधिकारीले कानुन संशोधन […]