काठमाडौं । कतार विश्वकपमा समूह चरणमा एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने तेस्रो देश पोर्चुगल भएको छ । समूह चरणको दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले नकआउट चरणको यात्रा पक्का गरेको हो । यस अघि फ्रान्स र ब्राजिलले पनि एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाएका छन् । पोर्चुगललाई जिताउन […]