‘विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्छ’

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ-ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए । उनले भने, ‘सडक […]

सम्बन्धित सामग्री

मेयर साहविरुद्ध प्रदर्शन

‘विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचनासमेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्नु पर्छ। डोजर आतंक नरोकिए अझ कडा आन्दोलन गर्ने छौं...

डोजर आतंक तत्काल बन्द गराैं: उपमहासचिव तुलाधर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको बताउनुभएकाे छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्यूहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकासको नाममा जथाभावी प्रकृतिलाई मासेर भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने उहाँले बताउनुभएकाे हाे । उहाँले नेता, […]

सम्पदामा डोजर आतंक कहिलेसम्म ?

काठमाडाैं । नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । यहाँ हजारौं वर्ष देखिको सभ्यताको केन्द्र रहेका ऐतिहासिक सांस्कृतिक शहर पनि छन् । तर सम्पदा क्षेत्रमा संवेदनशील हुन नसक्दा विकासको नाममा डोजर आतंकले सम्पदाको अस्तित्व समेत संकटमा परेको छ । नेपाल हजारौं वर्ष देखि विविध सभ्यताको केन्द्र रहन्दै आएको मुलुक हो । वागमति सभ्यताको रुपमा […]

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर आतंक (फोटो फिचर)

काठमाडौं : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएर बस्तीमा आतंकित बनाएको छ।काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ।अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ। स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता द

विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्छः मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्। पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिरोको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए। उनले भने, ‘सडक चाहियो […]

नेता बस्नेतद्वारा काठमाडौंमा डोजर आतंक मच्चाएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताउनुभयो । उहाँले केही मानिसले साथ दिए […]

बालेनले डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैनः महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँका मेयर बालेन शाहले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्नलायकको नरहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको दाबी गरे। केही […]

डोजर आतंक नदोहोरियोस् !

स्थानीय तहको निर्वाचन आउन चार दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । विगतमा झैं यस पटक पनि राजनीतिक दलहरुले चुनावी प्रतिबद्धता जनाएका छन् । विगतमा स्थानीय तहमा निर्वाचित भएकाहरुले पुनः राम्रो काम गर्ने […]